Thursday, May 26, 2016

गजल

माया लाग्दैन भने, झिनो आशाम न पारिदिनु
मुखै सामु सबै सत्य कुरा प्रस्ट पारिदिनु ।

आझ भोली सबै मान्छे,भ्रममा राखी दिन्छन्,
तिमी पनि अन्तै पाउदा , एक्लो न पारिदिनु ।

पिडामा सितल छर्ने,जुन ताराले पनि पोल्छ्,
चोखो माया गर्नेलाई, संकटमा नपारिदिनु ।

पिडा अनि चोट खादा, बाच्ने आशा समत्तिदा,
पहिले आश पछी निराश्, बिचल्लिमा नपारिदिनु । 
लेखक:अनु अएर्