Monday, June 15, 2015

तपाईंको रचना संसारलाई पढाउने हाम्रो सपना

के तपाईं चाहनुहुन्छ कि तपाईंको लेख तथा रचना यहाँ(E-library मा ) पढियोस ? यदी चाहनुहुन्छ भने हाम्रो आधिकारीक फेसबूक पेज मा गई हामिलाई म्यासेज गर्नुहोस हामी साथ दिन्छौ तपाईंलाई आफ्नो लेख रचना प्रकाशित गर्न ।
तपाईं सँग कबिता,कथा, उपन्यास,कुनै पनि पुस्तक छन र E-library मा राख्न चाहनुहुन्छ भने स्वागत छ तपाईंलाई, हामी तयार छौ तपाईं सँग हातेमालो गर्न, हाम्रो फेसबूक पेज मा  गई हामीलाई म्यासेज गर्नुहोस पुस्तक को नाम र  स्वरुप (format) सहित ।

lets make the community for book lover!!!
Happy Reading, Happy Sharing.
  

No comments:

Post a Comment